☎ नेपाली ज्योतिष सेवा 📅 05 November 2026

💍 चिना मिलान — गुण मिलान (36 गुण) Kundali Matching · Gun Milan

वर र वधूको नक्षत्र-राशिबाट अष्टकूट पद्धतिअनुसार 36 गुणको मिलान निःशुल्क गर्नुहोस्

💑 वर-वधूको जन्म मिति, समय र स्थानबाट पूरा कुण्डली मिलान गर्नुहोस् →

⭐ जन्म विवरण

👨 वरको विवरण

👩 वधूको विवरण

❓ बारम्बार सोधिने प्रश्नहरू

कुण्डली मिलानका लागि कुन जानकारी चाहिन्छ?
वर र वधू दुवैको नाम, जन्म मिति, जन्म समय र जन्म स्थान चाहिन्छ।
कति गुण मिल्नुपर्छ?
३६ मध्ये १८ वा बढी गुण शुभ मानिन्छ। नाडी दोष र भकूट दोषमा विशेष ध्यान दिइन्छ।
के यो सेवा निःशुल्क छ?
हो, मिलान तालिका, नक्षत्र-राशि विवरण र उपायको झलक निःशुल्क छ। विवाह समय, सन्तान सुख आदिको विस्तृत रिपोर्ट सशुल्क छ।
जन्म समय थाहा छैन भने के गर्ने?
लगभग सही समय दिनुहोस्। समयमा फरक पर्दा लग्न बदलिन सक्छ, त्यसैले सही समय उत्तम हुन्छ।
मंगल दोषको के महत्त्व छ?
दुवै कुण्डलीमा मंगल दोष सन्तुलित भए यसको प्रभाव कम मानिन्छ। नतिजामा दुवैको स्थिति देखाइन्छ।

चिना मिलान | Kundli Milan | Gun Milan Calculator Free Online

चिना मिलान (Kundli Milan) विवाहअघि वर-वधूको जन्मकुण्डलीको अनुकूलता जाँच्ने वैदिक पद्धति हो। नेपालमा यसलाई चिना जुराउने, गुण मिलान वा अष्टकूट मिलान भनिन्छ। यसमा आठ कूट — वर्ण, वश्य, तारा, योनि, ग्रह मैत्री, गण, भकूट र नाडी — को आधारमा अधिकतम 36 गुण दिइन्छ।

शास्त्रअनुसार 18 वा सोभन्दा बढी गुण मिलेमा विवाह शुभ मानिन्छ। नाडी दोष (8 गुण) र भकूट दोष (7 गुण) लाई सबैभन्दा महत्त्वपूर्ण मानिन्छ — यी दोष भएमा परिहार-नियम र उपाय हेरिन्छ। गुण मिलानसँगै मङ्गल दोष को मिलान पनि नेपाली परम्पराको अनिवार्य अङ्ग हो।

Keywords: Kundli Milan Online Free | Chino Milan Nepali | Gun Milan Calculator | 36 Guna Milan | Ashtakoota Milan Nepali | Nadi Dosha Check | Bhakoot Dosha | Marriage Matching Nepali | चिना मिलान | गुण मिलान | अष्टकूट मिलान | नाडी दोष | विवाह मिलान