9 ग्रहको महादशाको फल | All 9 Planet Dasha Phal
आफ्नो कुण्डलीमा चलिरहेको महादशा थाहा पाएर त्यस दशाको फल पढ्नुहोस्
सूर्य
Sun Dasha
6 वर्ष
विस्तारमा हेर्नुहोस् →
चंद्र
Moon Dasha
10 वर्ष
विस्तारमा हेर्नुहोस् →
मंगल
Mars Dasha
7 वर्ष
विस्तारमा हेर्नुहोस् →
राहु
Rahu Dasha
18 वर्ष
विस्तारमा हेर्नुहोस् →
गुरु
Jupiter Dasha
16 वर्ष
विस्तारमा हेर्नुहोस् →
शनि
Saturn Dasha
19 वर्ष
विस्तारमा हेर्नुहोस् →
बुध
Mercury Dasha
17 वर्ष
विस्तारमा हेर्नुहोस् →
केतु
Ketu Dasha
7 वर्ष
विस्तारमा हेर्नुहोस् →
शुक्र
Venus Dasha
20 वर्ष
विस्तारमा हेर्नुहोस् →
विंशोत्तरी दशाबारे | About Vimshottari Dasha
विंशोत्तरी दशा वैदिक ज्योतिषमा सबैभन्दा प्रचलित दशा-पद्धति हो। 'विंशोत्तरी' को अर्थ 120 हो — यस पद्धतिमा 9 ग्रहलाई जम्मा 120 वर्ष बाँडिएको छ।
जन्मको समयमा चन्द्रमा जुन नक्षत्रमा हुन्छ, त्यस नक्षत्रको स्वामी ग्रहको महादशाबाट जीवन सुरु हुन्छ।
दशा क्रम | Dasha Order
केतु (7) → शुक्र (20) → सूर्य (6) → चन्द्र (10) → मङ्गल (7) → राहु (18) → गुरु (16) → शनि (19) → बुध (17) → (फेरि केतुबाट)
आफ्नो जन्म नक्षत्र र दशा-काल थाहा पाउन निःशुल्क चिना बनाउनुहोस्।